नेपालमा बढ्दो विषादी (Herbicide) k|of]u : सुविधा कि भविष्यको चुनौती ? पछिल्ला केही वर्षहरूमा नेपालमा झार नियन्त्रणका लागि हर्बिसाइडको - emf/gfz s laiffbL _ प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। श्रमिक अभाव , बढ्दो ज्याला र छिटो झार नियन्त्रण गर्ने उद्देश्यले किसानहरू रासायनिक झार व्यवस्थापनतर्फ आकर्षित भएका छन्। हाल नेपालमा विभिन्न बालीमा प्रयोग हुने प्रमुख हर्बिसाइडहरूमा धान afnLdf Butachlor ( जस्तै Machete), Pretilachlor (Sofit/Refit), Bispyribac-sodium, 2,4-D, Pendimethalin आदि। गहुँ df 2,4-D, Clodinafop-propargyl, Metribuzin, Sulfosulfuron आदि मकै df Atrazine, Pendimethalin तथा खेत तयार गर्दा Glyphosate- आधारित उत्पादनहरू ( जस्तै Roundup, Aandhi 71 लगायतका दर्ता भएका ब्रान्डहरू ) प्रयोग हुने गरेका छन्। तर चिन्ताको विषय के हो भनेधेरै ठाउँमा हर्बिसाइड " सिफारिस अनुसार " होइन , " अनुमानका भरमा " प्रयोग भइरहेको छ . लेबल नपढी मात्रा बढाएर प्रयोग गर्ने , एउटै हर्बिसाइड वर्षौंसम्म दोहोर्याएर प्रयोग गर्ने , गलत समयमा वा गलत बालीमा प्रयोग गर्ने , सुरक्षात्...
Posts
Showing posts from July, 2026